अनुसूची
औषधि निकासी/पैठारीको सिफारिसपत्र

(नियम ५ को उपनियम (२) सँग सम्बन्धित)

नेपाल सरकार
वन मन्त्रालय
औषधि व्यवस्था विभाग

औषधि निकासी/पैठारीको सिफारिसपत्र

औषधि ऐन, २०३५ र औषधि दर्ता नियमावली, २०३८ को अधीनमा रही देहायको
औषधि निकासी/पैठारी गर्न देहायको विवरण खुलाई यो सिफारिसपत्र दिइएको छ ।

२. सिफारिसपत्र पाउने व्यक्तिको :–
(क) नाम र थर ………………
(ख) ठेगाना ……………………

३. सिफारिसपत्र कायम रहेको म्याद ………….

४. सिफारिसपत्र बुझिलिने व्यक्तिको सही …………….
मिति …………………

सिफारिसपत्र दिने अधिकृतको :–
सही ………………….
नाम र थर ……………….
दर्जा ………………
मिति ………………..